
गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि
Nepali song
July 10th, 2024suno
Lyrics
गीत
गार्हो भाछ काँ जाउँ त काँ जाउँ त ।
मलाई छोड्नै मन छैन नि यो ठाउँ त ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
गरी बसौँ केही न केही काम ।
मिल्छ बरू आत्मालाई आराम ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
हिँड्दा हिँड्दै रोकिए टक्क ।
नसकियो निदाउन निर्धक्क ।
दुःख पीडा निरमाया त्यसै हो।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
रात दिन देशको नै पीर छ ।
पीरै पीरले यो छाती चिर्छ ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
गर्व गर्छु भएर नेपाली
हिँड्छु सधैँ यो शिर उचाली
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
✍️ सिद्ध समर्पण
Empfohlen

Noise and a Stream
space uk prog

Wanderlust Dreams
dreamy pop acoustic

Versos da Superação 1
jazz, drama, swing

Are You Okay
80s new wave synth-driven

Winter Whispers
baroque serene orchestral

Grabovoi Boi - Attract Love!!
loving romantic trap

Moonlight Dance
Kpop,pop

Love
Artcore, Clear Vocal, emotional synth, subtle electronic beats, emotional, deep, Laid-back, soulful, smooth, melodic,Pop

Counting Stars
Harmonimix Géneros Electrónica, art pop, R&B alternativo, future garage

Midnight Waves
melodic relax chill out deep lounge house

Puskris Sulsel Aggressive #2
Metal, Male, Grunge, Aggressive

Готический Инструментал
gothic rock, acoustic, electronic guitar, acoustic guitar, bass, drum, piano

Underground Pulse
rock pulsating mini moog and funky clavinet

Beast Unleashed
rap, hip hop

새로운 시작
Elac guitar. Exciting

Waa wao
Chill, african drums , guitar trap , edm super bass
