
मेरो सपनाको रनि ❤️
Rap, funk, rock, guitar, hard rock, male voice
June 23rd, 2024suno
Lyrics
मेरो सपनाको रानी, कुनै दिन बन्ने छ हाम्रो प्रेम कहानी, त्यसैले तिमी बनिदेऊ न, मेरो रानी, तिम्रो लागि जे पनि गर्न सक्छु भन्छ्यौ भने, तिम्रो लागि अर्को रानी महल बनाइ दिन्छु।यो दिल सधैं तिम्रै लागि धड्किन्छ, यो कुरा तिम्रो मनले कहिले सम्झिन्छ? जाउँला अब कहीँ टाढा, जहाँ हाम्रो दुईको प्रेम कहानी लेखिन्छ।Baby, अब हुँदैन सबर, मलाइ बन्नु छ तिम्रो lover।कहिल्यै त तिमी फोनको तस्बिर बाहिर आउ भन, तिमिलाई मेरो मनको भाव प्रेममा तिम्रो पागल भाछु भन। मात्र तिमी भन, तिम्रो लागि जे पनि गरिदिन्छु, तिम्रो प्रेमले जिउँदो छु, तिम्रो लागि मरिदिन्छु।तिम्रो आँखाको तिरले यो दिल घायल भाछ, अब भन मात्र तिमी, सपनामा सजाएको तिमीलाई, विपनिमा श्रृङ्गारु कसरी?तिमीले मेरो भावना नै बुझ्दिनौ भने, अब भन, तिमीलाई आफ्नो बनाऊँ कसरी?
Recommended

Moonlit Love
acoustic pop

The secrets I uncover
chanty, folk, medieval, bard, sea shanty

Abenteuer auf dem Wasser
edm vibrant

Hold the Line
vocal harmonies anthemic sea shanty

Rise Above
Pop

A Symphony
upbeat edm pop energetic

Accidental Anime?
disco

メシアチルドレンの時代
ポップ、キャッチー、アコースティック

Broken Promises
Emo Punk, heavy rock, punk, duet

สายลมและแสงแดด
acoustic melodic pop

THE WHEELS ON THE BUSSS
rock, metal, hard rock

Laying on the Horizon
lofi hip hop beat. chill, acoustic guitar, strong bassline

Baila mi Corazón
house bailable mezclado

Wake Me Up
techno, trance, trap edm

33 дня
female

Hard Bass Fishing
Bouncy bass EDM. Slavic fishing trance. Fishing pole sounds. Frogs. Crickets. Toads. Insect buzzing. Bees. Flies.

Classic breakcore
breakcore

Break the Chains
pop motivational