naya saal

Nepali folk fused with modern pop/rock for a vibrant New Year celebration. combining instruments like the madal, sarang

April 10th, 2024suno

가사

आउँनत हरेक बर्ष नयाँ साल आएकाछन ! मलाई सिर्फ चुनौतीका पर्खाल आएकाछन ! पैसामा मृतककोपनी ईलाज थालीएकोछ त्यसैले लासहरू अस्पताल आएकाछन ! पुर्ण साक्षर भन्छ सरकार राजधानीबाट गाँउभरी चेली बेच्न दलाल आएकाछन ! पानीले चुपचाप रहन जरूरी ठानेकोछ आगो निभाउँन केही पराल आएकाछन ! धनी हुँदा तिमी थियौ अझै एक्लो कहाँ छु र? साथ दिन भोकमारी,अनीकाल आएकाछन ! बडो सोच बिचारले मैले भनेको थिएँ युद्द जितिन्छ प्यारले मैले भनेको थिएँ धेरैको ज्यान जान्छ धेरैले ज्यान दिन्छन तिम्रो यस्तो श्रिङ्गारले मैले भनेको थिएँ पत्याउ तिमिलाइ खुब मन पराँउछु बिना कुनै अधिकारले मैले भनेको थिएँ नीदेउ धेर बन्नुपर्छ की थोर बन्नुपर्छ ! अब मैले छुरा थाप्न कती कठोर बन्नुपर्छ ? सिकायो यही पाठ जिन्दगीले बारम्बार कोही बाल्मिकी बन्नु अघी चोर बन्नुपर्छ ! ढुङ्गै ढुङ्गा बनेर हो हामी दुबै टुक्रीएको एक रहन अब एकले कमजोर बन्नुपर्छ ! किन गर्छौ 'बा'सधैँ त्यो शहर जाने रहर? जुन शहरमा घरमै बस्न किशोर बन्नुपर्छ ! राखे हुन्छ काँडाहरू भालाहरू अझै ! छेडिएका छैनन मेरा पैतालाहरू अझै ! कि खोलै बढेर आयो कि सरकार आयो फर्कीएनन् सबेरै जाने खेतालाहरू अझै ! निर्दोष साबीत भएकोछ छोरीको हत्यारा आमा सबुत बोकीराछीन टालाहरू अझै ! फुलले कहिल्यै नफुल्ने चेतावनी दिएछ शिर नहुनेलाई थपेपछी मालाहरू अझै ! यार!गरीबीले छोरालाई पर्देस पठाकोछ बा'चढ्दैछन भारीसंग उकालाहरू अझै ! सफलताको सुरुवात नयाँ वर्षको धेरै धेरै बधाई आउँनत हरेक बर्ष नयाँ साल आएकाछन ! मलाई सिर्फ चुनौतीका पर्खाल आएकाछन ! पैसामा मृतककोपनी ईलाज थालीएकोछ त्यसैले लासहरू अस्पताल आएकाछन ! पुर्ण साक्षर भन्छ सरकार राजधानीबाट गाँउभरी चेली बेच्न दलाल आएकाछन ! पानीले चुपचाप रहन जरूरी ठानेकोछ आगो निभाउँन केही पराल आएकाछन ! धनी हुँदा तिमी थियौ अझै एक्लो कहाँ छु र? साथ दिन भोकमारी,अनीकाल आएकाछन ! बडो सोच बिचारले मैले भनेको थिएँ युद्द जितिन्छ प्यारले मैले भनेको थिएँ धेरैको ज्यान जान्छ धेरैले ज्यान दिन्छन तिम्रो यस्तो श्रिङ्गारले मैले भनेको थिएँ पत्याउ तिमिलाइ खुब मन पराँउछु बिना कुनै अधिकारले मैले भनेको थिएँ नीदेउ धेर बन्नुपर्छ की थोर बन्नुपर्छ ! अब मैले छुरा थाप्न कती कठोर बन्नुपर्छ ? सिकायो यही पाठ जिन्दगीले बारम्बार कोही बाल्मिकी बन्नु अघी चोर बन्नुपर्छ ! ढुङ्गै ढुङ्गा बनेर हो हामी दुबै टुक्रीएको एक रहन अब एकले कमजोर बन्नुपर्छ ! किन गर्छौ 'बा'सधैँ त्यो शहर जाने रहर? जुन शहरमा घरमै बस्न किशोर बन्नुपर्छ ! राखे हुन्छ काँडाहरू भालाहरू अझै ! छेडिएका छैनन मेरा पैतालाहरू अझै ! कि खोलै बढेर आयो कि सरकार आयो फर्कीएनन् सबेरै जाने खेतालाहरू अझै ! निर्दोष साबीत भएकोछ छोरीको हत्यारा आमा सबुत बोकीराछीन टालाहरू अझै ! फुलले कहिल्यै नफुल्ने चेतावनी दिएछ शिर नहुनेलाई थपेपछी मालाहरू अझै ! यार!गरीबीले छोरालाई पर्देस पठाकोछ बा'चढ्दैछन भारीसंग उकालाहरू अझै ! सफलताको सुरुवात नयाँ वर्षको धेरै धेरै बधाई

추천

Semua Kebaikan Ibadah
Semua Kebaikan Ibadah

Pop, indie, happy, piano, flute, cello

Nordstern
Nordstern

Piano, melancholisch, gothic, pop, epic, orchestral, male, industrial

Love Game
Love Game

upbeat, kpop, 808 drum, triplets,

Asas de Algodão
Asas de Algodão

pop suave alegre

หลังฝน
หลังฝน

pop melodic rhythmic

Wings of Mourning
Wings of Mourning

instrumental,rock,metal,symphonic metal,melodic,epic,orchestral,violin

"Echoes of Love
"Echoes of Love

anime, a pop ballad style, moderate tempo, melodic vocals, and emotional lyrics.  edit

Rationality: A-Z
Rationality: A-Z

**Cognitive Bias**: A systematic way that your innate patterns of thought fall short of truth (or some other attainable

MOULDVERSE
MOULDVERSE

rock, piano,

Imagination
Imagination

Swing, s80, adult famale voices, pop, beat, alternative rock

Gas Station Girl
Gas Station Girl

Electric slide hard delta swamp blues, incredible drums and funky bass, energetic delivery

Risas Sin Contrato
Risas Sin Contrato

Una historia estilo club de la comedia hablando sobre la gente desempleada,con mucho humor

Green Mastery
Green Mastery

male vocalist,jamaican music,regional music,caribbean music,reggae,dub,rhythmic,summer,repetitive,mellow,tropical,warm,sexy

无言
无言

摇滚,爵士

Galactic Groove
Galactic Groove

house fusion trap heavy dubstep

Nostalgia
Nostalgia

saxophone, fast-paced, jazz, alternative metal, rock 'n' roll, clean vocals, clear voice

Hazreti
Hazreti

acoustic indie folk-pop rock female