
गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि
Nepali song
July 10th, 2024suno
Lyrics
गीत
गार्हो भाछ काँ जाउँ त काँ जाउँ त ।
मलाई छोड्नै मन छैन नि यो ठाउँ त ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
गरी बसौँ केही न केही काम ।
मिल्छ बरू आत्मालाई आराम ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
हिँड्दा हिँड्दै रोकिए टक्क ।
नसकियो निदाउन निर्धक्क ।
दुःख पीडा निरमाया त्यसै हो।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
रात दिन देशको नै पीर छ ।
पीरै पीरले यो छाती चिर्छ ।
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
गर्व गर्छु भएर नेपाली
हिँड्छु सधैँ यो शिर उचाली
दुःख पीडा निरमाया त्यसै हो ।
आँखिर आफ्नो देश भन्नु देशै हो ।।
✍️ सिद्ध समर्पण
Recommended

Golden love
piano, violin, drum, flute, with love, drum and bass, emotional, guitar, punk

Vampire
dark, mystical, melancholic and sad instrumental vampire music, classical music

SMALL_TOWN_03
80s, female voice, ambient, emotional, emo

Океан в звездах
electronic atmospheric deep house

SPB Cristo Rey
latin pop rhythmic acoustic

Я люблю твої очі
Deep House, Vocal House, Nu Disco, Chillout Mix

Midnight Wanderer
anime, japanese, lo-fi,catchy

Faded Memories
grunge orchestral melancholic

Dustriable
Phonk hardcore

Что такое Русский Трэп
trap, beat, upbeat, bass,

Eastern Winds
ukrainian folk rock female choir heavy drums accordion

Magnificent Four 9.1 1:16
INSTRUMENTAL,PROGRESSIVE METAL,PROGRESSIVE ROCK,HEAVY PROG, no vocals, SEE <SONG_DETAILS> IN THE LYRICS FIELD FOR INFO!

Ar livre
Reggae

Final 101
playful pop

Whispers of the Night
dreamy lo-fi jazz male voice

Into the Night
male vocal deep energy pop rock

梅花泪
中国风,东方美,唯美,古典,古筝,流行,怀旧,柔情
