
खोल्सामा पानी जम्दैमा
poem teller
May 26th, 2024suno
Lyrics
खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु
म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु
म त सधैँ तिमीलाई नै हेर्ने गर्छु कहिलेकाहीँ,
आँखा झिम्काए भन्दैमा मैले भुल्न खोजे नभन्नु।
खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु
म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु
म त सधैँ तिमीलाई नै पाउने आश गर्छु कहिलेकाहीँ,
मेरो अँगालोमा च्यापे भन्दैमा, तिम्रो स्वतन्त्रता लुटे नभन्नु।
तिमीले हेर्दा मैले हेरिन भन्दैमा,
मेरा आँखाहरु अर्कै तिर मोडिए नभन्नु,
तिमी बोल्दा म बोलिन भन्दैमा,
मेरा ओठहरुले तिमीलाई चाहेनन् नभन्नु,
म त सधैँ तिमीलाई नै माया गर्ने गर्छु कहिलेकाहीँ,
तिम्रो अँगालोमा म निदाए भन्दैमा, मैले तिम्रो निन्द्रा खोसे नभन्नु,
खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु
म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु
Empfohlen

戀與星空
harp, romantic, J-pop soulful , guitar, (90), pop, drum, beat

Rhythm of Fire
rhythmic electro flamenco energetic

Життя в дорозі
electronic dance

The Dance of Desolation
slow death metal haunting epic
Borobudur Reflections
观自在菩萨,行深般若波罗蜜多时,照见五蕴皆空,度一切苦厄。,classical

Heart Sutra Synth pop
City pop 80's , Synth pop 80's , female voice , Synthwave , Chillwave , Retrowave

Fame To Fame
pop dance

Mark of Courage
gritty rock powerful

Dungeon of Despair
intense electric rock

Hand in Hand
Acoustic guitar, hip-hop, trap, sad

Los pies se me dormieron
Regional mexicano

Поезда
Kawaii Future Bass

Calm Sea
mantra vibes relaxing db

Ya Murshidina
nasheed, epic, fierce, arabic
Eclipse Harmonies
instrumental,r&b,smooth soul,soul,hip hop,trap,pop rap,melodic,nocturnal,urban,alternative r&b,lethargic

Wenn mein Herz aufhört zu schlagen
melodic ballad pop

Как жаль, что я здесь один...
depressive, doom rock, post punk, back vocal

Carry you,,,
house pop dance male voice 639Hz
