गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि

Nepali song

July 10th, 2024suno

歌词

गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि यो ठाउँ त । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। गरी बसौँ केही न केही काम । मिल्छ बरू आत्मालाई आराम । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। हिँड्दा हिँड्दै रोकिए टक्क । नसकियो निदाउन निर्धक्क । दुःख पीडा निरमाया त्यसै हो। आँखिर आफ्नो देश भन्नु देशै हो ।। रात दिन देशको नै पीर छ । पीरै पीरले यो छाती चिर्छ । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। गर्व गर्छु भएर नेपाली हिँड्छु सधैँ यो शिर उचाली दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। ✍️ सिद्ध समर्पण

推荐歌曲

Das Ordnungsamt ist wieder da
Das Ordnungsamt ist wieder da

Electropop, Groovy, female, Indie Electronic, Nu-Disco, Synthwave

Marshland Masquerade
Marshland Masquerade

female vocalist,electronic,electronic dance music,party,energetic,rhythmic,playful,sampling,optimistic

Crimson Lantern
Crimson Lantern

bossa nova, uk drill, electric piano

这个夏天属于你
这个夏天属于你

流行 合成器 吉他 贝斯 鼓 温暖男生

Saknar Dig Mer
Saknar Dig Mer

acoustic singer-songwriter heartfelt

Lucio Fernando
Lucio Fernando

sad, acoustic, piano, Slow

meowee
meowee

cute, chipmunk, hard rock

Бургери
Бургери

Rock hard rock

나의 사랑
나의 사랑

pop acoustic melodic

Друзья на век 2
Друзья на век 2

pop, electro, beat

Love Yourself
Love Yourself

uplifting pop acoustic

Beach Gold
Beach Gold

pop fun

어둠속에서
어둠속에서

Sleep music,very slow speed.music box

Atarashii Akatsuki
Atarashii Akatsuki

J hip-hop, male singer, BPM95, strong baseline, bounce, also pretty, beautiful chords

Sugar Sweet Serenade
Sugar Sweet Serenade

kpop melodic dance-pop