
दुनिया
nepali melodic and rhythmic music with flute and piano with nepali male
April 16th, 2024suno
Lyrics
चासो छैन मलाई , दुनियाको काम बारे ।
बिचरा गर्छन के , मैले सोच्न थाले
म खोज्दछु आफ्नो खुबीहरु ।
कमजोरी खोज्ने त दुनिया छदैछ ।
म लम्काउछु पाईला अघि अघि ।
पछाडि खुट्टा तान्ने त दुनिया छदैछ ।
अग्ला अग्ला सपना देख्छु म ।
तल तल झुकाउने त दुनिया छदैछ ।
म प्रेम गर्छु आफैलाई ।
घृणा गर्ने त दुनिया छदै छ ।
चासो छैन मलाई , दुनियाको काम बारे ।
बिचरा गर्छन के , मैले सोच्न थाले
चासो छैन मलाई , दुनियाको काम बारे ।
बिचरा गर्छन के , मैले सोच्न थाले
म खोज्दछु आफ्नो खुबीहरु ।
कमजोरी खोज्ने त दुनिया छदैछ ।
म लम्काउछु पाईला अघि अघि ।
पछाडि खुट्टा तान्ने त दुनिया छदैछ ।
अग्ला अग्ला सपना देख्छु म ।
तल तल झुकाउने त दुनिया छदैछ ।
म प्रेम गर्छु आफैलाई ।
घृणा गर्ने त दुनिया छदै छ ।
चासो छैन मलाई , दुनियाको काम बारे ।
बिचरा गर्छन के , मैले सोच्न थाले
Recommended

Whispering Winds
soft acoustic pop melodic

Red Wheel Barrow
lofi, trap, melodic, gospel

Enjoy Your Meal
chill beat pop

도시의 세레나데 (Urban Serenade)
japanese 80s city pop, cute female vocals

Chinatown
16-bit, dubstep, phonk

Battle of the Shadows
aggressive symphonic black metal intense

White Dwarf
rock

Emoções Perdidas
lento pop introspectivo

Act 1: The Age of Ancients
Dark souls

Socorro do alto
Rock lento

Englishman in the City
electric pop

Barbar
Métal agressif grind core
Thoughts Unquenchable
male vocalist,rock,progressive rock,progressive,psychedelic,melodic,art rock,eclectic,complex,quirky,playful,surreal,cryptic

Appalachia power trip
banjo-infused psytrance

Noche y Día
reggaeton bailable mezcla inglés-español

Eres Mi Héroe
emotiva bachata romántica

Forever Together
House,intro,melodic

身形似鹤
poetic traditional contemporary twist

Солнечный Дождь
emo punk, rock